रौतहटमा भेटिए एक कोरोना संक्रमित

काठमाडौं,सोमबार बैशाख ०१ गते  । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार