थप १८९ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौँ,शनिबार जेठ १७ गते । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १४०१ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार