थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,मंगलबार जेठ २० गते ।

मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार