थप २१३ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको सं‌ख्या ३४४८ पुग्यो

काठमाण्डौं ,आइतबार जेठ २५ गते । आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार २१३ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।


उहाँका अनुसार संक्रमित मध्ये पुरुष ३२१२ र महिला २३६ जना रहेका छन् । ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार