म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि 

बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार जिल्लाको बेनी  नगरपालिका र रघुगंगा गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार