जनैपूर्णिमा अवसरमा खयर भारानी (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५,मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनैपूर्णिमाको अवसरमा शुक्रवार पुजाआजा र भाकल पूरा गर्नका लागि भक्तजनको घुइँचो।

खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । बेनी देखि तीन दिनको यात्रा गरेर यहाँ पुग्न सकिन्छ । खयरलेकमा ७ सय भन्दा धेरै भक्तजनले दर्शन तथा पूजा गरेका छन्। समुद्री सतहदेखि चार हजार ६ सय मिटर उचाईमा अवस्थित छ । तस्बिरहरु ः गणेश घर्ति मगरको फेसबुक पेजबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार