मोनाको पाँचौं महाधिवेशन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरु भएको छ । महाधिवेशनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थियो ।

याे पनि‍‍

म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)

तस्बिर : साधन राम्जाली 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार