• कोरोना महामारी:अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड

    काठमाण्डौं। भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गर्यो । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो घटना हो । यसअघि अमेरिकाले गत जुन १६ मा २४ घण्टाभित्र ७७ हजार २ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिएको थियो । तर यो खराब रेकर्ड भा...

  • नेपालमा थप १२२१ जनामा कोरोना पुष्टि,मृतकको संख्या २२१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या...

  • नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत सैनिकद्वारा आत्महत्या

    काठमाडौँ ।नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् ।तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित ...

  • कोरोनाबाट आमा–छोराको एकै दिन मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आमाछोराको एकैदिन मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७, का आमा-छोराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७४ वर्षीया महिलाको बिहान ८स्३० बजे र उनका ६० वर्षीय छोराको ७;४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।दुव...

  • स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा २ जनाको मृत्यु ,दुई गम्भीर घाइते

    स्याङ्जा । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चाप...

  • कोरोनाबाट पाटन अस्पतालमा थप ३ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरका पाटन अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.रवि शाक्यले उपचारका क्रममा अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिए । अस्पतालका अनुसार ललितपुर पाटनका २९ वर्षीय पुरुष, रुपन्देही भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरीको जलेश्वरकी ६२ वर्षीया महिलाको क...

  • ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    म्याग्दी। आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेमको कथाबस्तुलाई समेटिएको सो म्युजिक भिडियोको म्याग्दीमै छायांकन गरिएको हो । सो म्युजिक भिडियोमा म्याग्देली कलाकार सुनिल बानियाँ र आरती विश्वकर्माको अभिनय रहेको छ । https://youtu.be/RpUo_K1Wo9c ग्रामिण जिवनशैलि र पारिवारिक सम्बन्धलाई भि...

  • कोरोनाका कारण चितवन मेडिकल कलेजमा उपचाररत एकको मृत्यु ,गण्डकी प्रदेशमा ५ संक्रमित

    कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–६ का ६२ बर्षीय पुरुषको गएराती मृत्यु भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

  • फेरि सांसद होलान् अर्थमन्त्री खतिवडा ?

    काठमाण्डौ । अर्थमन्त्री युवराज खतिवडा अहिले सांसद नभइकनै मन्त्री छन्। संवैधानिक व्यवस्थाअनुसार मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य हुनुपर्छ। नभए मन्त्री पद स्वत: खारेज हुन्छ। खतिवडा सांसद नभई मन्त्री बनेको भदौ २० गते ६ महिना पुग्दैछ। राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सद...

  • कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु : मृतकको संख्या १९२ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । गएराति र आज बिहानगरी थप ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ । कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्त...