दर्पण रोका मगर एक दिन मैले बनमा घाँस चोरे १ सुटुक्क शिकारिको चालझै गरि। कसैले नदेख्ने आखामा तेज भरी मृगको झै कान ठाडा गरि कसैले नभेत्ने गरि जङ्गल पसे ११ स्वास छोट्टाएर पैतला दरो बनाएर कापेका हात सम्हालेर ढुकढुकी लाई रोकेर म सुटुक्क रुखमा चढे हो मैले एक दिन घाँस चोरे।। भारिका मुठ्ठा बनाउदै गर्दा बनपालेले बेस्कर...
म्याग्दी न्युज संवाददाता
-
-
जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ
सन्तोष गौतम मुना आईतबार माघ १३ गते ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले...
-
प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग
म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थ माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी प...
-
रेडक्रस दरवाङ उपशाखाको साधारणसभा
बेनी आईतबार माघ १३ गते । नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाको शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्मपन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताउनुभयो ...
-
शिक्षक संघ बेनी नगर कार्य समितिको भेला
बेनी आईतबार माघ १३ गते । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आए...
-
पुष्पाद्वारा सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
च्युरिबोट, शनिबार माघ १२ गते । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई स...
-
शिक्षक घर्ति मगर सम्मानित
च्युरिबोट, शनिबार माघ १२ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा रहेको सिद्धार्थ माविमा अध्यापनरत शिक्षक घर्ति मगर र दुई विद्यार्थी सम्मानित हुनुभएको छ । च्युरिबोट निवासी हाल युकेमा कार्यरत समाजसेवी द्धय बल बहादुर चोचाङ्गी पुन मगर र बागविर चोचाङ्गी पुन मगरद्वारा प्रत्येक बर्ष गरिने फरक फरक विदाका...
-
नेकपा निकट अनेरास्ववियूको म्याग्दी अध्यक्षमा खड्का
बेनी शनिबार माघ १२ गते । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा च...
-
test post
please ignore this post ...
-
बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु
बेनी बिहिबार माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा लाई टेबुल गरिएको छ । बातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक टेकबहादुर रावलले उक्त ऐन नगरसभामा टेबुल गर्नुभएको ह...