बागलुङ । बागलुङका यातायात व्यवसायीहरुले आईतबारदेखि सार्वजनिक सवारी साधन नचलाउने भएका छन् । गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा आईतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएको धौलागिरी कालिका यातायात प्रा.ली बागलुङका अध्यक्ष विष्णु अधिकारीले बताउनु भयो । त्यो आन्द...
म्याग्दी न्युज संवाददाता
-
-
आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी
काठमाडौं । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाक...
-
बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो। यसअघि गत साउन १५ गते खोटाङको...
-
प्रेस युनियन म्याग्दीद्वारा केन्द्रीय सदस्यमा निर्वाचित शर्मालाई बधाई तथा सम्मान
बेनी । हालै मात्र नेपाल प्रेस युनियनकाे केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका धुर्वसागर शर्मालाई युनियन म्याग्दी शाखाले बधाई तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य शर्मालाई प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार बिहान एक कार्यक्रमका बिच बेनीमा बधाई ज्ञापन सहित सम्मान गरेको हो । साउन सात गते सम्पन्र युनियनको हेटौ...
-
मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार व...
-
मंसिर ४ मा निर्वाचन मिति तोक्ने सत्ता गठबन्धन दल सहमत
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमति भएका छन्। प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताइन्। अब...
-
दुखुखोलाको पुल जोखिममा
बेनी । म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत पर्ने दुखुखोलाको पुल जोखिममा परेको छ । जिल्लाको मंगला र मालिका गाउँपालिकाको सिमानामा पर्ने उक्त पुल साेमबारदेखी दुखुखोलामा आएको बाढीको कटाले जोखिममा परेको हो । ‘बाढीले पुल जोखिममा परेपछि ठुला सवारी साधन वारपार गर्न समस्या भएको छ,’ मंगला गाउँपालिका वडा नम्बर २ रणबाङका श्रीरा...
-
रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाहरु प्रति कांग्रेस म्याग्दीद्धारा दुख व्यक्त
बेनी ।नेपाली कांग्रेस म्याग्दीले मंगलबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएकाहरु प्रति दुख व्यक्त गरेको छ । जिल्लाको मालिका गाउँपालिका–२,रुमको गाल्दामा विपदजन्य घटनामा परी ज्यान गुमाएकाहरु प्रति गहिरो दुख ब्यक्त गरेको हो । बुधबार जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’द्धारा जारी प्रेस विज्ञप्तीमा पहिरोमा एकै परिवारको...
-
नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाजले ज्ञापनपत्र बुझायो
म्याग्दी ।क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले ज्ञापनपत्र बुझाएको हो । ‘राष्ट्रिय अखण्डता, विभेदमुक्त जातीय सद्भावको निम्ती...
-
नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग
म्याग्दी ।वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट आज (सोमबार) बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती...






















