साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्पर...
म्याग्दी न्युज संवाददाता
-
-
भारतलाई रोक्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य
काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ ।खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घर...
-
मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्
बेनी। म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुन पाउनुभएको छैन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई गाउँपालिकाले फिर्ता पठाएकाे छ । गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाइएको भनेर मन्त्...
-
नेपालमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् । बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थ...
-
जिल्ला बाल अधिकार समिति म्याग्दीको अध्यक्ष उपाध्याय
बेनी । जिल्ला बाल अधिकार समितिको अध्यक्षमा कोमल प्रसाद उपाध्याय मनोनित हुनुभएको छ । गण्डकी प्रदेश सकारको असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट उपाध्यायलाई जिल्ला बाल अधिकार समितिको अध्यक्षमा मनोनित गरेको हो । गण्डकी प्रदेश सकारले बालबालिकाको सम्मान, संरक्षण र प्रवद्धन गर्दै उनीहरुको शारिरीक, मानसिक संवेगात्मक, बौद्ध...
-
एसईई नतिजा : म्याग्दीमा कति विद्यार्थीले कति ग्रेड ल्याए ?
बेनी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । बुधबार सार्वजनिक गरेको २०७८ को एसईईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबह...
-
एमाले म्याग्दीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम,नेकपा एसको हरिबिजोगः सचिव अर्याल
म्याग्दी । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दीले आज (बिहीबार) सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्...
-
एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम
म्याग्दीको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका एक विद्यार्थी सामुदायिक तर्फबाट प्रथम स्थान हासिल गरेका छन् । बेनी नगरपालिका-९, हटिया स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ निवासी प्रेम श्रेष्ठले ३.९० जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ अब्बल नतिजा ल्याउन सफल भएको विद्यालयका निमित्त प्रधानाध्यापक लेख बहादु...
-
समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस
काठमाडौं ।राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको ...
-
श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो सानदार जित
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्म...






















