बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । मंगलबार विहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले घर पुरिदा स्थानीय अन्दाजी ३७ बर्षिय घामबहादुर बिक सहित श्रीमति दुई छोरा र एक छोरी बेपत्ता हुनुभएको थियो । याे पनि... वडा सदस्य भक्तिप्रसा...
म्याग्दी न्युज संवाददाता
-
-
आज नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौं । हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा ...
-
रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको मृत्यु...
-
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
बेनी । म्याग्दी र मुस्ताङको सिमाना स्थित काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको मुस्ताबाट संघिय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।काभ्रेभीर सडकको सिमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडक...
-
आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने डा.महावीर पुनको संकेत
बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी गा.पा. चुनावमा अन्नपुर्ण ग...
-
रघुगंगा गाउँपालिकाद्धारा बिरुवा खरिद र डिपिआरमा चलखेल गरेको आरोपको खण्डन
म्याग्दीको रघुगंगा गाउँपालिकाले बिरुवा खरिद, डिपिआर बनाउन चलखेल भएको विषयमा लगाइएको आरोपको पत्रकार सम्मेलन गरेर नै खण्डन गरेको छ । गाउँपालिकाको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर पदाधीकारी र कर्मचारीहरुले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत लगाइएका आरोपको खण्डन गरेका हुन् । भगवतिका बालकृष्ण कटुवालले ‘स...
-
मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग
म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्...
-
एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौको ११ र १२ गते गराउने जनाएको छ । बोर्डले ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने पनि जनाएको छ । परीक्षार्थीले ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये दुई विषय...
-
राजीनामा दिएको २५ दिनपछि शर्मा फेरि अर्थमन्त्री नियुक्त
काठमाडौं ।बजेट निर्माणको अन्तिम समयमा अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजस्वको दर हेरफेर गरेको ’आरोप लागेपछि विवादमा पर्नुभएका माओवादी नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त हुनुभएको छ । बजेट निर्माणसँग सम्बन्धित विवादबारे छानबिन गर्न गठित संसदीय समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने आ...
-
मालिका आर्चरी बन्यो प्रथम मिसा कपको उपविजेता (तस्बिरहरु)
बेनी । मालिका आर्चरी क्लब प्रथम मिसा कप–७९ को उपविजेता बनेको छ । ग्रिन गार्डेन स्पोर्ट पोखराद्वारा आयोजित शनिबार पोखरामा सम्पन्न पहिलो खुल्ला मिन बहादुर शेरचन आर्चरी प्रतियोगितामा मालिका आर्चरी क्लब दरबाङ दृतिय हुन सफल भएको हो । मिसा कपको उपाधी भने म्याग्दी मगर संघ काठमाडौं ‘ए’ले जितेको छ । १३ समुह सहभागि प्रतिय...





















