• चीनमा भूकम्प, चार जनाको मृत्यु

    एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घाइतेहरूल...

  • चुनावी समीक्षा गर्न लोसपाले बोलायो बैठक

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले कार्यकारिणी बैठक बोलाएको छ । वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न जे७ २१ र २२ गते बैठक बोलाइएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । कार्यकारिणी बैठक काठमाडौंमा बस्नेछ।वैशाख ३० गते भएको चुनावमा लोसपाले १४ पालिकामा प्रमुखरअध्यक्ष...

  • यार्सा सिजन सुरू, मुगुका विद्यालय बन्द

    मुगु । मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा ...

  • तारा एयर दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण

    काठमाडौं। तारा एयरको विमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान...

  • पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिकमा माल्यार्पण

    काठमाडौँ । पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ। बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो। योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्य...

  • गठबन्धन अझै केही वर्ष टिक्छ : वर्षमान पुन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताउनुभएको छ । पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा आज आयोजित प्रशिक्षणमा नेता पुनले गठबन्धन केही वर्ष टिक्ने बताउनुभयो । ‘यो गठबन्धन अझै केही वर्ष टिक्छ,’ उहाँले भन्नुभयो,...

  • माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताउनुभयो । शुक्रबार बेलुका ६ बजे एजेण्डासहित आ–आफ्नो ठाउँमा भर्चुअल बैठक बस्ने भएको हो । ...

  • सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

    काठमाडौँ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नेपाल बंगलादेश बैंक बाट बैंकिङ्ग शुरु गरेका रायमाझीसँग नेपाल राष...

  • काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्छ : श्रेष्ठ

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त...

  • तारा एयरको पोखरा–जोमसोम उडान एक साता बन्द हुने

    काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। ‘हामीले एक साताका लागि पोखरा–जोमसोमको उडान बन्द गर्ने निर्णय गरेका छौं’, तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो,‘एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।’ यस्तै बिहीबार हुने ...