• बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

    धनगढी । बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाब...

  • साढे २ करोड ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो...

  • टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेत तनावग्रस्त

    सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम...

  • बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ

    रुपन्देही । बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसप...

  • छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    चितवन। चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।...

  • लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

    विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक...

  • अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलमा पक्राउ

    काठमाडौँ । अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् । कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरि...

  • घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

    काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठम...

  • ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी पक्राउ

    काठमाडौं । अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन्। ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। भट्टराईका अनुसार उ...

  • श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु

    झापा । झापाको विर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको छ।अस्पतालमा उ...