• बुद्धको मूर्तिसहित पाँचजना पक्राउ

    बर्दिया। प्रहरीले धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन ...

  • काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो । नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बता...

  • अध्यादेशबारे जनमोर्चाको ‘दहीचिउरे’ नीति

    काठमाडौँ । अध्यादेशबारे राष्ट्रिय जनमोर्चाले ‘दहीचिउरे’ नीति लिएको छ । गठबन्धन सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । जसमा विगतमा ओली सरकारले ल्याएको अध्यादेश र देउवा सरकारले ल्याएको अध्यादेशको तुल...

  • भूपू गोरखा सैनिकको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं । भूतपूर्व गोरखा सैनिकको आन्दोलनबारे सर्वोच्च अदालमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । दुई पटकसम्म सुनुवाइ हुन नसकेको मुद्धाको बिहीबारका लागि न्यायाधीश दिपककुमार कार्कीको इजलासमा तेस्रोपटक सुनुवाइ तोकिएको हो । दुईपटक पेसी तोकिएकोमा पहिलोपटक ३१ साउनमा सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको थियो भने दोस्रोपटक बु...

  • यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ललितपुरबाट ७ पक्राउ

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई मंगलबार पक्राउ गरेको...

  • संकटमा मुख्यमन्त्री राई, नयाँ सरकार बनाउने गठबन्धनको तयारी

    विराटनगर । नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । अब कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका नेताहरु बताउँछन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्, जसमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए । तर...

  • इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल-इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो । इ...

  • सिसिडी खारेज गर्दा अन्योल भयो : परिसंघ

    काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिले खारेज गरेको सिसिडी रेसियोले अन्योलता सिर्जना गरेको भन्दै नीतिगत सुधार गर्न माग गरेको छ । पसिंघले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी मौदिक नीतिले सिसिडी खारेज गर्दा अन्योल भएको जनाएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल...

  • राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्चमा ५ वटा रिट पेश

    काठमाडौँ । राजनीतक दलसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा पाँच वटा छुट्टाछुट्टै रिट परेका छन्।अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुषाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी श्रीकान्त बराललगायतले बिहीबार अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश गरेका हुन्। सर्वोच्चका प्रवक्ता बावुराम दाहालले पेश हुन आएका पाँच रि...

  • लुम्बिनी प्रदेशसभा बैठक भदौ ७ गते सम्मका लागि स्थगित

    रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक भदौ ७ गते सम्मका लागि स्थगित भएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशनअनुसार भदौ ७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जारी गर्नुभए...