सुनसरी । सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्...
समाचार
-
-
फरक-फरक ठाउँमा ४ जना मृता फेला
काठमाडौं । काठमाडौँमा एकसहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् । बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी कास्कीको प...
-
साहस ऊर्जाको आइपिओ खुला
काठमाडौँ । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ। कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ। सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका ला...
-
रसुवाको स्याफ्रुमा पहिरोको कारण ४ घर पूर्ण क्षति
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा शुक्रबार बिहान गएको पहिरोको कारण ४ घरमा पूर्ण क्षति भएको छ भने ७ घरमा आसिंक क्षति पुगेको छ। पहिरो झर्न थालेपछि भाग्ने क्रममा दुई जना सामान्य घाइते भएका छन्। भाग्ने क्रममा ३२ वर्षीय सोनाम दोर्जे तामाङ र २२ वर्षीय सुप्पा दोर्जे तामाङ घाइते भएका हुन्। जिल्ला ...
-
प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ
काठमाडौँ । आन्दोलनको तयारीमा रहेका शिक्षकलाई विद्यालयभित्रबाट पक्राउ गरिएको छ। नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताउनुभयो। पक्राउ गरिएका शिक...
-
विद्युतभार कटौतीले तनहुँका उपभोक्ता हैरान
तनहुँ । अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ । जिल्लाको म्याग्दे गाउँपालिकामा १० दिनदे...
-
कोरिया जान चाहानेको लागि जोन्सन एन्ड जोन्सन खोप
काठमाडौं । दक्षिण कोरिया जान चाहानेहरुलाई सरकारले कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रोजगारी वा अन्य सिलसिलामा दक्षिण कोरिया जान चाहानेहरुका लागि खोप लगाउने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा जोन्सन एन्ड जोन्सन खोप लगाउने व्...
-
लागुऔषध ब्राउन सुगर सहित ३ पक्राउ
पोखरा । कास्की प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाइ विजयपुरबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ विजयपुर शान्तिमार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छे« ४ घरभई विजय पुर बस्दै आएका १९ वर्षिय सुरज रान...
-
पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप
पोखरा । पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले ज...
-
पोखरीमा डुबेर एक युवकको मृत्यु
सप्तरी । पोखरीमा नुहाउन गएका सप्तरीका एक युवकको बिहीबार साँझ डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका-२ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । स्थानीय तेजनारायण चौधरीको पोखरीमा बिहीबार साँझ नुहाउन गएका उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ...













