• देशभर थपिए ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ हजार ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेप...

  • ओलीको झझल्को दिने काँग्रेस बैठकः पत्रकारलाई फोटो समेत खिच्न रोक !

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा जारी छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठक स्थलमा कडाइ गरिएको छ । बैठकमा सहभागीलाई कालो मास्क समेत निषेध गरिएको छ । बैठक स्थलमा कालो मास्क लगाएर गएकाहरुलाई पनि रोक लगाइएको हो । तत्कालीन प्रधान...

  • लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

    काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि दिएको समयमा...

  • भारतीय बजारबाट तस्करी गरेर ल्याइएको कपडा प्रहरीद्धारा बरामद

    विराटनगर । भारतीय बजारबाट तस्करी गरेर ल्याइएको कपडा सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी दरैयाले कपडा बरामद गरेको हो। भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब २ लाख मूल्य बराबरको कपडा विराटनगर १६ दरैयाबाट बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको कपडा क्यारिङ गर्नेले ल्याएको खुलेको छ।वि...

  • प्रधानमन्त्री देउवा निवासमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्। १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै'सबल कांग्रेसका लागि हाम्रो अभियान'मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले ...

  • भिरबाट लडेर एक युवकको मृत्यु

    उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्...

  • जुवा खेलिरहेको अवस्थामा नगदसहित ७ महिला र ६ पुरुष पक्राउ

    पोखरा। पोखरामा जुवाको खालबाट ७ जना महिला सहित प्रहरी १३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० उत्तमचोकमा भाडामा बस्दै आएकी सरु गुरुङले तास खेलाइरहेको अवस्थामा १३ जनालाइ वडा प्रहरी कार्यालय रामवजारको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्य ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् । उनीहरुको साथब...

  • बागलुङमा निशेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन प्रहरीको नियन्त्रणमा

    बागलुङ । निशेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ । बिहीबारदेखि कडाई गरिएको निशेधाज्ञामा जरुरी काम बिना सञ्चालन गरिएका चार वटा जीप तथा ट्याक्सी र १५ वटा मोरसाईकल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेलले बताउनुभयो ...

  • कोरोना विरुद्धको खोप दैनिक दुई लाख जनालाई लगाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

    काठमाडौं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गर्नुभएको हो। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उह...

  • माओवादी सांसद महतको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

    काठमाडौँ । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाउनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो– ‘पुरानो सरका...