• चितवनमा लागुऔषध खैरो हिरोईनसहित चार पक्राउ

    धादिङ । चितवनमा लागुऔषध खैरो हिराईनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। खैरहनी नगरपालिका वडा नं. ७ सुर्तना स्थित हरिशरण चौधरीको माछापोखरीमा केही व्यक्तिहरु लागुऔषध सेवन तथा बिक्री वितरणको लागि भेला भएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा चितवनको खैरहनी नगरपालिका ...

  • चार किलो गाँजासहित एक युवा पक्राउ

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाबाट प्रहरीले चार किलो गाँजासहित एक युवालाई पक्राउ गरेको छ। शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुर गाउँपालिका-४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो। बा४ख ४४४७ नम्बरको यात्रुबाहक बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोलाबाट गाँजा बरामद भएको महानगरीय ...

  • नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी महिना काठमाडौंमा भारतको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।काठमाडौको दशरथ रंगशालामा भदौं १७ र २० गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियन...

  • कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक पक्राउ

    बाँके । प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउका ५० वर्षीय छोटेलाल राढ रहेका छन् । उनलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरी ट...

  • पोखरीमा डुबेर एक वृद्धको मृत्यु

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माध...

  • तलब घटाएपछि बार्सिलोनाबाट मेस्सीले नखेल्ने

    काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने भएको छ । बार्सिलोनाले अब मेस्सीसँग नयाँ सम्झौता नगर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । ३४ बर्षीय मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएपनि त्यो सम्भावना नरहेको क्लबले जनाएको छ । वित्तीय एवं संरचनागत अवरोधहरुको कारण ...

  • भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

    काठमाडौँ । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गर...

  • बागलुङमा सक्रिय सङ्क्रमितको संख्या ५०० भन्दा बढी

    बागलुङ । कोरोना सङ्क्रमितको सङ्ख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारी दिनुभयो। “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही...

  • देउवा सरकारको साझा न्यूनतम कार्यक्रममा मधेसका यी माग समेटिए

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा मधेसका मागहरु पनि समेटिएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम तयार पारेको हो ।संविधान संशोधन, नागरिकताक...

  • आज उपत्यकामा घण्टाकर्ण पर्व मनाइँंदै

    काठमाडौँ । टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा शुक्रबार काठमाडौं उपत्यकाका टोलटोलमा धुमधामसाथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइँदैछ। यस पर्वलाई स्थानीय नेवार समुदायमा गथांमुगः चहे पनि भन्ने गरिन्छ। विशेष गरी उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगक...