काठमाडौं । चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको आज बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए । ४२ बर्षका गुरूङ लिभर समस्याका कारण बिरामी भएका थिए । बिरामी भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दिनेश राउत निर्देशित सन् २०१४ क...
समाचार
-
-
अल्का अस्पतालमा उपचाररत काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा...
-
सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनल...
-
प्रवासमा रहेका रुन्माबासीले जुटाए तीन लाख ३५ हजार बढी सहयोग
क्लब भवन निर्माण तथा भाडाकुडा खरिदमा खर्च गरिने बेनी । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका म्याग्दीको मालिका गाउँपालिका –५,रुन्माबासीले तीन लाख ३५ हजार रुपैयाँ बढी सहयोग जुटाएका छन् । क्लब भवन निर्माण तथा सामाजिक काममा प्रयोग गरिने भाडाकुडा खरिदका लागि अमेरिका ,पोर्चुगल ,कोरिया ,दुबई ,जापान र कुवेत लगायत देशमा...
-
बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो
काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फ...
-
कांग्रेस महामन्त्री डा.कोइरालालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।उहाँले कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । https://www.facebook.com/officialdrshashank/posts/696207747650731 महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सा...
-
ठूलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागुऔषध ओसार पसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ। सल...
-
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
दिल्ली । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ। उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्रा...
-
मराङका पहिरो पीडितलाई बेलायतबाट दुई लाख बढी सहयोग
म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–६ ,मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको २ लाख ६ हजार रुपैयाँ रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको अगु...
-
नेपालमा कोरोना अपडेट : ९०२ जना थपिए ,६ जनाको मृत्यु
काठमाडौं । देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाम...