बेनी ,शुक्रबार असार २० गते । लियो क्लब अफ बेनी म्याग्दीको नयाँ अध्यक्षमा विशाल खत्री निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको क्लबको सातौं अधिवेशनबाट बर्ष २०१९ र २० का लागि खत्री सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष खत्री संगै नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा झलक जिसी , द्वि...
समाचार
-
-
रघुगंगाको ३१ करोड बढी बजेट पारित, प्रशासनिक खर्च कटौती
साधन राम्जाली / म्याग्दी , शुक्रबार असार २० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ३१ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार गाउँसभाले आर्थिक बर्ष २०७६÷ ७७ का लागि सो बजेट पारित गरेको हो । असार ५ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पूजिगततर्फ ११ कर...
-
जुग्जामा सामुदायिक भवन निर्माण
अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्...
-
बेनीमा २ महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न
म्याग्दी ,विहिबार असार १९ गते ।म्याग्दीको सदरमुकाम बेनीमा संचालित दुई महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग तथा बेनी नगरपालिकाको व्यवस्थापनमा संचालन भएको २ महिने विहिबार बेनीमा एक कार्यक्रमका विच समापन भएको हो । तालिमको समापन कार्यक...
-
म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता
बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.। फाइल तस्वीर बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नग...
-
धौलागिरिमा पाए १२० जनाले रोजगारी
बेनी ,मंगलबार असार १७ गते । म्याग्दीकाे धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ ...
-
मंगला गाउँपालिकाको ३५ करोड बढी बजेट पारित
सन्तोष गौतम/बेनी,सोमबार असार १६ गते । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपै...
-
म्याग्दीमा मनु मञ्जिलको एकल कबिता वाचन हुने
बेनी,सोमबार असार १६ गते ।म्याग्दी कबिताको अदालतमा कबिकार मनुमञ्जिलको एकल कविता वाचन हुने भएको छ । चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दी ,प्रगतिशिल लेखक संघ म्याग्दीको आयोजना सो कार्यक्रम हुने भएको हो । धौलागिरीमा पहिलो पटक आयोजना हुन लागेको एकल कबिता बाचन आगामी असार २८ गते बेनी बजार स्थित मगर संघको सभाहलमा ...
-
च्युरिबोट र ओखरबोटमा व्यावसायीक तरकारी खेती सम्बन्धी तालीम
म्याग्दी,सोमबार असार १६ गते । जिल्लाको मालिका गाउँपालिका –४ च्युरीबोट र सोही वडाको ओखरबोटका कृषकहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको आयोजना र कृषि शाखाको प्राविधिक सहयोगमा तीन दिने तालिम दिइएको हो । तरकारी खेतीलाई व्यावसायीक बनाउन र किसानलाई जैविक खेतीमा आकर्षित गर्न तालिम प्रद...
-
बेनपाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)
बेनी ,सोमबार असार १६ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो । शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट ...