काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपालको तीनदिने भ्रमण गर्ने आधिकारिक मिति सार्वजनिक गरेको छ । उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । नेपाल–अमेरिका कूटनीतिक स...
समाचार
-
-
विराटनगरमा आफ्नै कार्यकर्ताले गरे कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात
विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहनुभएका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुनुहुन्छ। सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वड...
-
चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन
काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन ।बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सु...
-
मेयरबारे अहिल्यै निष्कर्षमा नपुगौं, हामी राम्रोसँग कमब्याक गर्छौं भन्ने लाग्छ : डंगोल
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा जति रोमाञ्चक छ, उपमेयरको प्रतिस्पर्धा त्यति छैन। उपमयेरमा नेकपा एमालेकी सुनिता डंगोल आफ्ना विपक्षीभन्दा तीन गुणा बढी मतले अघि हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार सुनिताको ९४२१ मत छ। उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको २६६४ मत छ। सुरूआती च...
-
तिलोत्तमा नगरपालिकामा पुनः मतदान गर्न सत्ता गठबन्धनको माग
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतदान गर्न माग गरेका हुन् । आज बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४१ बनाएपछि नेपाली काँग्रेसका कार्यकताहरुले ...
-
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको मेची अस्पताल भद्रपुरम...
-
गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित
महोत्तरी । नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा (एमाले)का उम्मेदवार विराट विष्टले पराजित गर्नुभएको हो । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन ...
-
१ मतले कांग्रेसका यादवले वडाध्यक्ष जितेपछि माओवादीका कार्यकर्ताद्धारा प्रदर्शन
राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित हुनुभएको छ । ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गर्नुभयो । १ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा ध...
-
एमालेले संसदमा अवरोध जारी राख्ने उपाध्यक्ष नेम्वाङको भनाइ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताउनुभयो । उहाँले संसदमा ...
-
तिलोत्तमामा एमालेको मत बढाएर अभिलेख राखेको भन्दै कांग्रेसको विरोध
बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ । वडा नंं. १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले ...






















