चितवन । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गर्नुभएको छ । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दाव...
समाचार
-
-
चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न सकिंदैन: नेता गुरुङ
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनको निरन्तरता हुने प्रतीज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताउनुभएको छ । बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले चुनाव जितेपछि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका...
-
बेनीमा नमुना मतदान
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको हो । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मत...
-
थाहा नगरका प्रमुख विष्टले दिए राजीनामा
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिनुभएको छ । बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाउनुभएको हो । आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको नगरप्रमुख विष्टले बताउनुभएको छ । न...
-
आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो : विश्वराज
काठमाडौँ । आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट भई सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको बताउनुभएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताउनुभएको छ । ‘आईजीपी नियुक्ति मेर...
-
५ वर्षमा के–के काम भयो ? एमालेले उत्तर दिनैपर्छ : गगन थापा
काडमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर...
-
आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउने
काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने ...
-
सुनील पोखरेलको बहस: विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्छ
काठमाडौँ । आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा जारी इजलासमा एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस गर्दै अभिवक्ता सुनील पोखरेलले सरकारबाट जबर्जस्तीको पराकाष्टा भएको जिकिर गर्नुभएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा उहाँले वरियता मिचेर गरिएको आईजीपी नियुक्तिपछि पनि सरकारी पक्षबाट जबर्जस्तीको पराकाष्ट...
-
निर्वाचन जित्न असहज छैन : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गर्नुभइको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताउनुभयो । अध्य...
-
गठबन्धनको पक्षमा माहोल बनेको छ : नेपाल
चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्ता पक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गर्नुभयो । 'राम्रोसँग व्यवस्थापन गरेका छौँ,' उहाँले भन्नुभयो । ...