काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गर्नुभएको छ । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन्। योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उ...
समाचार
-
-
सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते
रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन्। पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ। उनीहरू...
-
विदेश लगेर दलालले अलपत्र पारेका छन् भने सिधै मलाई सम्पर्क गर्नुस्ः श्रममन्त्री श्रेष्ठ
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने मेनपावर कम्पनी र दलालहरूलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने मेनपावर कम्पन...
-
प्रत्येक सक्षम नागरिकले २ सय किलो मानव मल प्रदान गर्न किमको उर्दी
एजेन्सी । उत्तर कोरिया मलको अभावसँग जुझिरहेको छ । यसलाई मध्यनजर गर्दै किम जोङ उहाँले जनतालाई नयाँ अचम्म लाग्दो उर्दी जारी गर्नुभएको छ । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्टको योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दी...
-
जनगणनाको प्रारम्भिक तथ्यांकमा विभागले समेटेन तेस्रो लिङ्गी
काठमाडौँ । तथ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ । तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रह...
-
राष्ट्रिय सहकारी महासंघले २२ वटा संघको सदस्यता खारेज गर्दै
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २२ वटा निस्क्रिय संघहरूको सदस्यता खारेज गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले नियमित महासंघको गतिविधिमा सरिक नहुने तथा वार्षिक शुल्क समेत नबुझाउने २२ वटा सदस्य संघहरूको सदस्यता खारेज गर्न लागिएको जानकारी दिएको हो । सोही सूचनामार्फत महासंघले संघ नियमित गर्न नसक्नुको क...
-
राष्ट्रियसभा निर्वाचन : माओवादी सांसदले निर्वाचन अधिकृतको कठालो समाए
हेटौडा । यतिबेला राष्ट्रियसभाको मतदान चलिरहेको छ । बागमती प्रदेशको मतदान स्थलमा भने लफडा भएको छ । माओवादी प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि लफडा भएको हो । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो । उनले फो...
-
मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी मतदान
धनुषा । मधेस प्रदेशमा हुँदै गरेको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ । कुल ३ सय ७२ मत मध्ये यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाउनुभएको छ । प्रदेशसभा तर्फ ८६ जना र स्थानीय तह तर्फ २ सय १४ वटा मतदान भएको प्याकुरेलले बताउनुभयो । मधेस प्रदेशमा राष्ट्...
-
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्
गलकोट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइर...
-
आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्छ : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताउनुभयो। ‘...






















