• जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर घाइते

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते हुनुभएको छ । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल हुनुहुन्थ्यो । उहाँहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादै हुनुहुन्थ्यो । त्य...

  • गौतम दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौँ । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उहाँकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उहाँका छोरा हरिश दाहालले जानकारी दिनुभएको छ । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेख्नुभएको छ...

  • भोट हाल्न हिडेका सांसद चौधरी दुर्घटनामा परी घाइते

    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेका छन् । उनी सवार गाडी ट्रकसँग ठक्कर खाएपछि उनी घाइते भएका छन् । सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद...

  • पशुपति धर्मशाला अब बतास समूहले सञ्चालन गर्दैन, सम्झौता रद्द गरियो : मन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको मन्त्री आलेले मंगलबार मन्त्रालयमा पत्रकारहरूलाई बताउनुभयो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला स...

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, पुरूषभन्दा महिला ६ लाख बढी

    काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ...

  • राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

    काठमाडौं । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बिहान ९ बजे मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ । जसका लागि आठ मत...

  • बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर

    म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित निर्माण...

  • सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर स...

  • थप १२००८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको स...

  • जलजला गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

    बेनी । पर्वतको जलजला गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन)संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे कार्यालय र सबै वडा कार्यालयहरुमा बुधबार अर्थात १२ गते देखि १७ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा ...