• डा. केसीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमशस् मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएको डा. केसीका सहयोगीहरुले बताउनुभएको छ । पुस ११ गते विज्ञप्त...

  • ‘चीनलगायत देशमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा’

    काठमाडौं । कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको शिक्षामन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको छ । चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रय...

  • अमेरिकालाई रुसी चेतावनीः प्रतिबन्ध लगाइए सम्बन्ध टुट्छ

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताउनुभएको छ । बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू 'ठूलो भुल' हुने बताउनुभएको हो । बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकु...

  • माओवादी महाधिवेशनः आज निर्वाचन प्रक्रिया अघि बढ्ने

    काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रले आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनैतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्ताव उपर उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो । नेता श्रीराम ...

  • बिपीको मेलमिलाप नीतिकै जगमा वर्तमान परिवर्तन सम्भव भयो : प्रधानमन्त्री देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा ​लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समेत रहेका देउवाले बिपी कोइरालाको उक्त नीतिको जगमा वर्तमान परिवर्...

  • प्रधानन्यायाधीश जबराका आफन्तको सम्पत्ति छानबिन सुरु

    उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनाली अनुसन्धान अधिकृत, प्रारम्भिक सूचना संकलन गरिँदै काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा रहेको सम्पत्ति छानबिन सुरु गरेको छ । विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अ...

  • थप २४१ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन् । यस्तै पछिल्लो २४ घण्टामा २ सय २८ जना निक...

  • तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले...

  • पीएम कपलाई टी–२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी–२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताउनुभएको हो । 'हामी ग्लोबल छ...

  • एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गर्नुभएको छ । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बो...