सुदूरपश्चिम । ऐन कानुन बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ।ऐनको अभावमा कलेजलाई कुन प्रारूपमा सञ्चालन भन्नेमा टुंगो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो। कसैबाट पनि ऐन कान...
समाचार
-
-
माओवादीमा पनि अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको छ : लेखनाथ न्यौपाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीभित्र पनि प्रचण्डलाई लक्षित गर्दै अर्को रुपको ‘बा प्रवृत्ति’ देखिएको उल्लेख गर्नुभएको छ । ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोल...
-
कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दशानायके
काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताउनुभयो । क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि...
-
सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन, नेताको उमेर हद तोकौँ : पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिनुभएको छ । विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पौडेलले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताउनुभएको हो ...
-
नबिलसँग बंगलादेश बैंक गाभिने, दुबैले बनाए मर्जर समिति
काठमाडौँ । नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा प्रक्रिया अघि बढेको छ । यसका लागि दुबै बैंकले अनौपचारिक रुपमा सहमति गरेर आ–आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेका छन् । जसअनुसार दुबै बैंकले मर्जर समिति गठन गरिसकेका छन् । स्रोतका अनुसार नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबा...
-
जिम्मेवारी थपिएको छ : प्रशिक्षक भट्ट
काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताउनुभएको छ । बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताउनुभएको हो । उहाँले यसअघि ...
-
यी मानिसहरुलाई अतिरिक्त कोरोना खोप दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले विभिन्न समूहका मानिसहरुलाई कोरोनाको अतिरिक्त खोप दिने निर्णय गरेको छ । रोग–प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा क्यान्सर रोगी,अंग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामीहरुलाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । त्य...
-
धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र
म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै का...
-
प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ । बन्दसत्रमा समूहगत छलफलका क्रममा उहाँले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राख्नुभएको हो । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत ...
-
एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ। एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो।एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ। यसअघि गत पुस १३ गते नेकपा एकीकृत समा...





















