• ७२.३० अंकले घट्यो शेयर बजार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आ...

  • प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत जानुभएको छ। उहाँको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना हुनुभएको थियो । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट ...

  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट : कम्तीमा १३ जनाको मृत्यु, ९८ घाइते

    एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुईओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनुभएक...

  • थप २०५ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ४७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३६ जना नि...

  • नयाँ निर्वाचनतर्फ जानुपर्छ : रघुवीर महासेठ

    काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिनुभयो । आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो,...

  • देउवाले पदको दुरुपयोग गरेको सांसद सिंहको आरोप

    काठमाडौँ । कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि अब ४ दिन मात्रै बाँकी छ । तर, क्रियाशील सदस्यता विवादका कारण उत्पन्न किचलो अझै समाधान भइसकेको छैन । महाधिवेशनको मुखमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरुमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लागेको छ । सर्ला...

  • हिरादेवी फगामी बनिन् उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका

    देविस्थान ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७७÷०७८को उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको रुपमा हिरादेबी फगामीलाई सम्मान गरेको छ । स्वास्थ्य चौकीले साविक देविस्थान गाविस वडा नम्बर ६ की महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका फगामीलाई कार्यदक्षता, बैठकमा उपस्थित...

  • त्रिवि सेवा आयोगको कर्मचारी प्रशासन परीक्षाको नतिजाः ९८ प्रतिशत फेल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कर्मचारी प्रशासन तर्फको आन्तरिक बढुवातर्फ संचालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन नसक्दा एकातिर पदपुर्ति हुन सकेन भने अर्कोतर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ। आयोगले माघ १४ गतेदेखि २५ गतेसम्म संचालन गरेको परीक्षामा कूल १८ प्रशासनिक पदको लागि ...

  • नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

    काठमाडौँ । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो। आर्थिक वर्ष २०७७/०७८को साउन...

  • विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट हामीलाई छैनः लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको बताउनुभएकोे छ। आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गर्नुभएको छ । ...