• बालुवाटारबाट मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

    काठमाडौँ । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो । मानवअधिकार तथा शान्ति समाजले केपी अ‍ोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रक...

  • हत्याको आशंकामा पशुपतिमा जलाइँदै गरिएको शव प्रहरीद्वारा बरामद

    काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिए...

  • हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

    कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ । पचास भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले झ...

  • छ बिघामा लगाएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट

    मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नम्बर १० का विभिन्न स्थानमा करिब छ बिघामा लगाइएको लागुऔषध गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ । कोगोपिराङ, बेडीघारी, सल्लनीलगायतका विभिन्न स्थानमा गरी कुल छ बिघा क्षेत्रफलमा लगाएको लागुऔषध गाँजाखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इ...

  • मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

    मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उहाँलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ । सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक...

  • गन्धर्व संस्कृतिका धरोहर गायक धन बहादुरको निधन

    यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु‘। (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवं रचना धन बहादुर गायक) . जमुनावर्षा शर्मा पोखरा । गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धन बहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–...

  • चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप

    नयाँदिल्ली । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो।झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ। चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय स...

  • टिपरले ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा सोमबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्...

  • ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

    कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो । न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । ८२ वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेक...

  • मोरङबाट लागूऔषधसहित चारजना पक्राउ

    काठमाडौं । मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुरको साल्पासिलोछो गाउँपालिका-२ का १९ वर्षीय निराज राई रहेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा नं.४ स्...