• बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

    म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सड...

  • बेनी नगरपालिकाको मेयरमा १० र उपमेयरमा ३ जनाको नाम सिफारिस

    म्याग्दी । आगामी ३० बैशाखमा स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।आज बसेको नगर कार्य समितिको बैठकले मेयरका लागि काँग्रेस जिल्ला कार्य समितिका सचिव भरतबहादुर रकाल, पूर्व उपसभापती नेत्रबहादुर महत, निर्वतमान उपसभापती माधव प्रसाद...

  • धवलागिरीमा एमालेबाट अध्यक्षमा चार र उपाध्यक्षमा सात जना सिफारिस

    म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि ...

  • मालिकाको अध्यक्षमा एमालेबाट बेग प्रसाद गर्बुजा पुन: चुनावी प्रतिस्पर्धामा

    म्याग्दी । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका क...

  • बेनी नगरपालिकाको उपमेयरमा एमालेबाट चार जनाको नाम सिफारिस

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट चार जना आकांक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको उममेयरका लागि पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसील...

  • बेनी नगरपालिका– ७ को अध्यक्षमा एमालेबाट पुनः श्रेष्ठकाे उम्मेदवार

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा -७ ,मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा ...

  • बेनी नगरपालिका–८ मा एमालेबाट उत्तम कर्माचार्य चुनावी मैदानमा

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिका– ८, मा उत्तम कुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । म्याग्दी उद्योग वाणिज्...

  • अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेर सिफारिस गरेको छ ।आइतवार देखि सुरु भएको पालिका कमिटीको बैठकबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षको उम्मेदवारमा दिवा पुनलाई सर्वसम्मत रुपमा चयन गरेर जिल्लामा सिफारिस गर्ने निर्णय गरेको...

  • मंगला गाउँपालिकाको अध्यक्षमा एमालेले रोकालाई दोहो¥याउने

    म्याग्दी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा बर्तमान अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने भएको छ ।आइतवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा बसेको पालिका कमिटीको बैठकले रोकालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेको पालिका कमिटीका सचिव चिरञ्जीवि शर्मा...

  • नेपाल छन्त्याल संघको अध्यक्षमा पुन: मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका सं...