• बेनी नगरपालिकामा मोनाले बनाइदिएका चार वटा घर लाभग्राहीलाई हस्तान्तरण (तस्विर सहित)

    प्रताप बानियाँ म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो । प्रवासी म...

  • म्याग्दीमा कोरोना संक्रमणको दर बढ्ढै ,३३ जना थपिए

    बेनी । म्याग्दीमा आज थप ३३ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जना , मंगला गाउँपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ४ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र जलजला गाँउपालिका  घर भई बेनीमा बस्ने ३ जना गरी २६ जना पिसिआर विधिबाट र धवलागिरी गाउँपालिकामा  १ जना , मंग...

  • बागलुङमा नगदसहित ६ जुवाडे पक्राउ

    बागलुङ । बागलुङमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । सोमबार साँझ बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको अवस्थामा नगद ३५ हजार ६ सय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीर...

  • म्याग्दीको मोतिचौर बराहमा १०८ धारा निर्माण (फोटो फिचर)

    अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीकाबाट बिनियो...

  • बेनी नगरपालिकाको बजेट ६६ करोड पारित

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ६६ करोड बजेट पारित गरेको छ । असार १० गतेदेखी सुरु भएको नवौं नगरसभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट , आर्थिक र बिनियोजन बिधेयक छलफल गरि आइतबार पारित गरिएको हो ।‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने ...

  • बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु

    बागलुङ । बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । केहि दिन पहिला बिबाह भोजमा सहभागि भएका गाउँभरीका ४३ ...

  • म्याग्दीमा लकडाउन असार २३ गतेसम्म थपियो

    बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) आगामी असार २३ गतेसम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो । जारी लकडाउन सोमबार राति ...

  • गण्डकीमा दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

    काठमाडौं । गण्डकी मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी...

  • मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो, धवलागिरीलाई उज्यालो पालिका घोषणा गर्ने तयारी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्...

  • बुबा–आमाको सम्झनामा ४ लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना , देविस्थान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    बेनी । यहाँका एक परिवारले आफ्ना स्वर्गिय बुबा आमाको सम्झनामा चार लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना गर्नुका साथै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ ,देविस्थान घर भई हाल यु.के.मा बस्नुहुने पदमबहादुर र उदिमा बुढाथाकीले स्वर्गिय बुबा लालप्रसाद बुढाथोकी र ...