कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका नेउलागंजबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। स्थानीय ४९ वर्षीय जोखु थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। प्रहरीले गोप्य सूचनाका आधारमा जोखुको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। पक्राउ परेका अभियुक्तमाथि हातहतिया...
अपराध
-
-
सुतिरहेका अवस्थामा चिर्पटले हानी हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ
देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो। चिर्पटको प्रहारबाट गम्...
-
रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु, दुई जना पक्राउ
काठमाडौं । रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा भएको थियो। प्रहरीका अनुसार उनीहरू दुबैले मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अमिरीलाई ‘आ...
-
मोरङमा १२ बोर राइफलसहित एक जना पक्राउ
काठमाडौं । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ छन्। उनले इजाजतबिना बन्दुक राखेको सूचनाका आधारमा गएको प्रहरी टोलीले श्रेष्ठलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला प्रहरी का...
-
धादिङको गजुरीबाट ६ किलो चरेश सहित दुई पक्राउ
धादिङ । धादिङको गजुरीबजारबाट प्रहरीले चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट ६ केजी चरेश बरामद गरेको हो ।पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षीय दिलिप दाहाल र सोही ठाउँका २० वर्षीय राजन परियार रहेका छन् । गल्छीबाट चितवनतर्फ जाँदै गरेको ग १५ प ३३५...
-
दाङबाट सात जना जुवाडे पक्राउ
दाङ । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो । ...
-
लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्...
-
कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ
धनगढी । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्। विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्र...
-
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
अबुजा । नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्या...
-
काँकडभिट्टाबाट ब्राउनसुगरसहित चार पक्राउ
काठमाडौं । प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित आइतबार अपराह्न चार जनालाई पक्राउ गरेको छ। मेचीनगर-७ सिद्धार्थ टोलबाट सीताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर, धरान-५ का कल्याण राई र धरान-१६ का रिजन लकान्द्रीलाई पक्राउ गरेको हो। आङ्देम्बे दम्पत्ति ब्राउनसुगर कारोबारी रहेको र उनीहरूसँग खरिद गर्न आएका बखत रा...





















