• पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रति...

  • जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)

    बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका...

  • दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव सम्पन्न

    पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम...

  • भलिबल खेलाडी सुजन चोखाल सम्मानित

    बेनी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको ह...

  • अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३

    म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका त...

  • देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित

    नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् । नेपाली भाषा, ...

  • गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन   

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...

  •  अनमोलको स्कुल 

    म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...

  • मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...

  • गलेश्वरमा १५ दिने चप्पल बनाउने तालिम सम्पन्न (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने १५ दिन तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा सञ्चालित चप्पल बनाउने तालिम शनिबार सम्मन्न भएको हो । महिलाहरुला...