• ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन

    काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतक...

  • धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

    काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समित...

  • मनपरी भाडा असुल्दै हुम्लाका सार्वजनिक सवारी

    हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ । सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गरे । लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०...

  • सप्तकोसीमा आएको बाढीले गोबरगाढा बस्ती डुबानमा

    राजविराज । सप्तकोसीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्ती डुबानमा परेको छ । बिहीबार साँझदेखि कोसी उर्लंदा पुरानो बस्तीका ३०–३५ घरमा पानी पसेको हो । बाढीले दुईटा घर कटान गरेको छ । घर डुबेपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिइरहेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार को...

  • माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी)

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिनुभयो । बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा न...

  • महन्थको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने निर्णय

    काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झाले बताउनुभयो । यसअघि महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले...

  • राष्ट्रपति भण्डारीद्धारा बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त, यादवचन्द्र शर्मा नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेर...

  • कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप हुँदा १७ जना घाइते

    काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...

  • हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा हास्य कलाकार सन्दीप क्षेत्री नियुक्त

    काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड १ करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताउनुभयो । उप्रेतीले कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले हाम्रो प...

  • प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

    काठमाडौं । ललितपुरको बंगलामुखीस्थीत कुम्भेश्वर (सर्वेश्वर) मन्दिरमा गजुर राखिएको छ । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले गत २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरकोमा पूजाआजा गरेपछि गजुर राखिएको हो । पाँचतले उक्त मन्दिरको जिर्णोद्धार सम्पन्न भएपछि गजुर राखिएक...