काठमाडौं । प्लस टुका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । उनीहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको हो । काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेहरुको लामो लाइन देखिन्छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ ग...
समाचार
-
-
नम्बर प्लेट बदलेर मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश-२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट पक्राउ गरेको ट्राफिक म...
-
सभामुखको कार्यकक्षमा एमाले सांसदहरुको ‘धर्ना’ तर आएनन् सभामुख
काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरुले सभामुख कार्यकक्षमा धर्ना दिएका छन् । डेढ घण्टासम्म धर्ना दिएका एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यकक्षमा नआएपछि फर्किएका थिए । सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् । सभामुख सापकोटाले आ...
-
सरकारको आर्थिक सल्लाहकारमा डा.उप्रेती नियुक्त
काठमाडौं । अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा.सुरेन्द्र उप्रेती नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्यमन्त्री सरहको नियुक्ति दिएको हो । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा.उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रुपमा कामगर्नुभएको थियो । जनार्दन शर्मा अर्थमन्त्...
-
अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक अफगानी फुटबल खेलाडीको मृत्यु
काठमाडौँ। गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन् । अन्वारी राष्ट्रिय युवा ट...
-
माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ पद खाली
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ सदस्यको पद खाली छ । मृत्यु भएका र पार्टी छाडेर हिडेकाहरुको संख्या २२ हो । यो पदपूर्ति गर्ने विषयमा अहिले पार्टीभित्र व्यापक दवाव सिर्जना भएको छ । केन्द्रीय सदस्य बन्न चाहनेको संख्या धेरै हुँदा शीर्ष नेताहरु दवावमा छन् । हाल कायम रहेको २ सय केन्द्रीय समितिमा रिक...
-
राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक
चितवन । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् पोल प्रयोगवापत राजश्व संकलन गर्न थालेको छ । राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र ३२ लाख भन्दाबढी संकलन भएको जनाइएको छ । विसं २०७३ मा पोल प्रयोग गरेवापत राजश्व लिने कार्यविधि बनाइए पनि चितवनम...
-
माधव नेपालको पार्टीको नामबाट एमाले हट्ने !
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र शुक्रबार फेरि निवेदन दिने तयारी छ । त्यसको अघिल्लो दिन एमाले समाज...
-
सात किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले बाराबाट सात किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन्। दुबैलाई जितपुरसिमरा-१५ स्थित दुधौरा खोलाको बगरबाट बिहीबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनो...
-
कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू
कास्की । कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका स...













