• डा. उमाशंकर प्रसाद राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

    काठमाडौं । नेपाल सरकारले डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सदस्य पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो। स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षबाट प्रसादलाई सदस्यमा नियुक्त गरिएको हो । जेएनयूबाट पीएचडी गर्नुभएक...

  • नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका - ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन...

  • यार्सागुम्बा किन्ने बहानामा लुटपाट गर्ने ७ पक्राउ

    काठमाडौँ । काठमाडौँमा यार्सा गुम्बा लुटर फरार भएका ७ जनालाई प्रहरी पक्राउ गरेको छ । गत आइतवार काडमाण्डौ बस्दै आएका दिपक लामा र सुरेश सापकोटालाइ यार्सा गुम्बा किन्ने भन्दै होटलमा बोलाएर लुट्ने ७ जनालाइ प्रहरीले पक्राउ गरको हो । १ किलो यार्सा गुम्बा २८ लाख रुपैँयामा खरिद गर्छु भन्दै काठमाण्डौँ नयाँ बसपार्कको एक होटलमा...

  • काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ । यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँग...

  • मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा

    एजेन्सी । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ।संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्। विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए। 'मन्त्रिपरिषद्ले राजा...

  • नारायणी अस्पतालमा अख्तियारको छापा

    पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो । टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालय...

  • आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने

    काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । रातोपाटीबाट...

  • अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए । ...

  • प्रदेश २ का प्रमुख बर्खास्त, सरकारद्वारा नयाँ नियुक्तिका लागि सिफारिस

    काठमाडौं । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो । महोत्...

  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

    बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ...