• रुघाखोकीमा घरेलु औषधि

    काठमाडौं । भदौ महिना सुरु भएपनि पानीझरी थामिएको छैन । अर्कोतिर गर्मी उस्तै छ । शहरी क्षेत्रमा धुलो-धूँवाको कुइरिमण्डल छ । यस्तो प्रतिकुलतामा रुघाखोकीले च्याप्न सक्छ । बुढाबुढी, रोगी, बालबालिकालाई रुघाखोकीले निकै दुख दिन्छ, वयस्क एवं युवाहरुलाई दैनिक काम-व्यवहारमा असर पुर्‍याउँछ । हुन त यो सामान्य समस्या हो । ...

  • हाइड्रोका कोरोना संक्रमित कामदार मृत फेला

    पोखरा । सुपर मादी जलविद्युत आयोजनामा कार्यरत एकजना कोरोना संक्रमित कामदार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । आयोजनाकै आइसोलेसनमा रहेका उनी सोमबार बिहान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिनुभयो । ‘कन्ट्र्याक्टरको तर्फबाट काम गर्ने कामदार हो उहाँ । कम्पनीकै आइसोलेसनमा अरु ...

  • सांसद प्रदीप यादवद्धारा देउवालाई हेप्ने काम नगर्न एमालेलाई चेतावनी

    काठमाडौँ । सत्तासाझेदार दल जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिनुभएको छ। यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी न...

  • देशभर थपिए ३४५१ कोरोना संक्रमित, २४५८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ गरी ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा प...

  • नेप्से परिसूचक ५.७२ अंकले बढ्यो

    काठमाडौं । मौद्रिक नीतिपछि विच्किएको सेयर बजारमा सोमबार ५.७२ अंकको सुधार आएको छ । मौद्रिक नीतिपछि आत्तिएका लगानीकर्ताहरुले भटाभट सेयर बेच्दा गत आइतबार एकै २४.८८ अंकले बजार घटेको थियो भने, यसमा अर्थमन्त्रीले समेत चासो व्यक्त गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई प्रभावित हुन नदिने बरु कर्जा नीतिका कारण...

  • हितेन्द्रदेव शाक्यद्धारा विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो । रिटमा शाक्य...

  • संसदको चालु अधिवेशन अन्त्य

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । संघीय संसदको दुवै सदनको चालु अधिवेशन स...

  • कृशला चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि कृषला चौधरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्...

  • हेटौँडा उपमहानगरपालिकाद्धारा २२ करोड राजस्व सङ्कलन

    काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो । राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार...

  • पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू

    काठमाडौँ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर...