• हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

    काठमाडौं । काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अ...

  • ओली सरकारले प्रस्तुत गरेको अध्यादेशलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने अर्थमन्त्रीको घोषणा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गर्नुभएको छ । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै शर्माले भन्नुभयो, 'अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको ...

  • मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यर्थाथ तथ्याङ्क प्रस्तुत गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै यस्तो बताउनुभयो हो । श्वेतपत्र मार्फत ...

  • स्वास्थ्य सामग्री खरिद घोटलासँगै पहिलेका अनियमितता पनि छानबिन गर्न ओलीको आग्रह

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद घोटलाको छानबिन गर्ने कुरा उल्लेख गर्दै विगतका अनियमितता पनि छानबिन गर्न आग्रह गरेका छन् । सत्ता गठबन्धनले स्वास्थ्य सामग्री खरिदमा भएको घोटला छानबिन गर्ने विषय साझा न्यूनतम कार्यक्रममा उल्लेख गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकम...

  • समानुपातिक खोप वितरण गर्न र कालोबजारी रोक्न सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले कोरोनाको खोप समानुपातिकरूपमा सबैको पहुँचमा पुर्‍याउन, पर्याप्त अक्सिजनको व्यवस्था गर्न र औषधी लगायतका वस्तुमा कालोबजारी रोक्न सरकारलाई आदेश गरेको छ। अधिवक्ता शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले दिएको रिटमा जेठ ११ गते फैसला गर्दै न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजला...

  • चितवनमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    चितवन । चितवनमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल आपसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार ...

  • दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

    गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासक...

  • उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी संचालनमा रोक

    काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । ‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक...

  • विमानस्थलबाट सुनको जस्तै देखिने तीन वटा बालासहित एकजना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले ...

  • एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ

    जनकपुरधाम । अवैध रूपमा एसिड बेच्ने व्यापारीलाई अदालतले सफाई दिएको भन्दै अदातल परिसरमा आक्रोश पोख्न पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ। अनुमती बिनै किराना पसलमा राखेर एसिड बेच्ने नागेन्द्र साहलाई उन्मुक्ति दिएर अदालतले आफूमाथि अन्याय गरेको भन्दै मंगलबार दिउँसो उनी धनुषा जिल्ला अदालत पुगेकी थिइन्। ...