काठमाडौं । विभिन्न सात बुँदे माग राख्दै आन्दोलनरत यातायात व्यवसायीले आइतबार सरकारलाई चाबी बुझाएका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् । कोरोना महामारीका कारण यातायात व्यवसायी र मजदूर मारमा परेको विषयमा विभिन्न निकायमा ध्यानाकर्...
समाचार
-
-
नगदसहित २२ जना जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको ठमेल लगायत स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका–९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ...
-
बागमती प्रदेशमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीम...
-
फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा
काठमाडौं । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले बताएका छन् । ‘प्रिय नेपाली समर्थकहरू ... म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका व...
-
१९ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ
तनहुँ । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ । ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाल...
-
अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने
काठमाडौं । काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस (कोभिड—१९) बिरुद्धको खोप लगाउँन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्व...
-
मकवानपुरमा लागुऔषध कारोवार : एक वर्षमा १५१ जना पक्राउ
मकवानपुर । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोबारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले ...
-
विदेशी मुद्रासहित दुईजना भारतीय नागरिक पक्राउ
मोरङ । विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरूलाई विर...
-
ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित
ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताउ...
-
रोल्पामा बलात्कार घटना गाउँमै मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ
काठमाडौं । रोल्पामा एक महिलामाथि बलात्कार भएको घटना गाउँमै मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो। साथै घटना मिला...





















