• सपना रोका मगरलाई मगर संघद्वारा उच्च शिक्षाका लागि सहयोग

    काठमाडौं । नेपाल मगर संघले बिबिसी १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई नगदसहित सम्मान गरेको छ। संघले मंगलबार काठमाडौंमा सपनालाई पगरी र खादा ओढाएर सम्मान गरेको हो। मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि १ लाख १० हजार ५ सय रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संघका अध्यक्ष नविन रोकाले सपनालाई बधा...

  • कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका झापाकी ३६ वर्षीया महिलाको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना संक्रमण भएपछि घरमै बेसारपानी खाएर बसेकी उनको...

  • पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएक...

  • बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

    काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो । मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् ...

  • पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...

  • विद्यालयले महँगो शुल्क असुलेको भन्दै अभिभावकद्वारा उपमहानगरपालिका घेराउ

    धरान । उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिलाई गर्दा निजी विद्यालयहरुले मनोमानी शुल्क असुल गरेर आफुहरुलाई मार पारेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा घेराउ तथा नाराबाजी गरेका छन्। उपमहानगरपालिकालाई दिएको अल्टिमेटमभित्र पनि शुल्क निर्धारण गर्न नसुनेको भन्दै अभिभावकहरु मंगलबार बिहान धरानका मेयर, उपमेयर भेट...

  • जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो । पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य...

  • वरिष्ठ गायक जगतमर्दन थापा भेन्टिलेटरमा

    काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिँदै छ । ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत छन् । एक साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइ...

  • तनहुँमा ३३४ एचआइभी सङ्क्रमित

    तनहुँ । जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ । शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिइन् । गत आर्थिक वर्...