• युक्रेनमाथिको आक्रमण रुसको सुरक्षाका लागि सही : पुटिन

    एजेन्सी । रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । उहाँले रुसले सही समयमा यो निर्णय गरेको बताउनुभयो । पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भन्नुभएको छ । रुसी लडाकुहरूलाई सम्...

  • सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

    सर्लाही । सुक्खा मौसम सुरू भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ। जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो। उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्...

  • लालकिशोर साहलाई पुनः जित्न गठबन्धनकै खड्गो

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह जनकपुरका पेशेवर राजनीतिकर्मी हुनुहुन्छ । कलेज जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसको स्ववियू सभापति भइसकेका उहाँले २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिंदा उपमेयरमा स्वतन्त्र उम्म...

  • विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला

    काठमाडौं । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाउनुभएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गर्नुभयो । ‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उहाँको भनाइ...

  • जनकपुरवासीले मलाई जिताउँछन् : मनोज चौधरी

    जनकपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जितेको राष्ट्रिय जनता पार्टी (राजपा) अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । यो पार्टीले यसपटक मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई उम्मेदवार बनाएको छ । लोसपाले मिश्रलाई दोहोर्‍याएर उम्मेदवार बनाएको हो । मेयरका उम्मेद...

  • आफैंले पालेको राँगाले हान्दा बावुको मृत्यु, छोरी घाइते

    लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ...

  • जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

    काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ । आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ । यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई...

  • साना किसान लघुवित्तको नाफा ८.९० प्रतिशतले वृद्धि

    काठमाडौँ । साना किसान लघुवित्तको नाफामा ८.९० प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.९० प्रतिशतले नाफा वृद्धि गर्दै खुद नाफा ५० करोड २५ लाख १७ हजार पु¥याएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वित्तीय रिपोर्ट अनुसार चालु आ...

  • स्थानीय निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने अवसर : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताउनुभएको छ । शर्माले विशेष अपिल जारी गर्दै निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको बताउँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ , ‘तपाईंको हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौ...

  • पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयो । पोखरामा गठबन्धनको साझ...