• काठमाडौंको यातायात आवागमन अस्तव्यस्त

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभ...

  • नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा शिख,८ फागुन। म्याग्दीको अन्नपुर्ण गाउँपालिक वडा नम्वर ५ मा नेपाली कांग्रेसकाे भातृ स‌ंगठन नेपाल तरुण दल पुर्नगठन गरिएको छ। शनिवार शिखमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बाबुराम गर्बुजाको अध्यक्षतामा नेपाल तरुन दल वडा ईकाई पुर्नगठन गरिएको हो। उपाध्यक्षमा टब वहादुर पुर्जा र ज्ञान बहादुर ग...

  • एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित तीन सांसदले सभामुख अग्नि सापकोटालाई पत्र लेखेर एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाउनुभएको छ । नेता देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुखलाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाउनुभएको हो । राष्ट्रिय सहमति कायम नभएको, संशोधन र...

  • हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे : केसी

    काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गर्नुभएको छ । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले न्युज कारखानालाई जानकारी दिनुभयो । ‘एमसीसीक...

  • प्रचण्डको प्रस्ताव देउवाले मानेनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । सत्तारुढ दलको आइतबार बसेको बैठकमा प्रचण्डले एमसीसी टेबल गर्ने नै हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेपनि देउवाले अस्वीकार गर्नुभएको हो। अध्यक्षले, यदि तपाईं...

  • धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले जिम्मेवारी

    काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार मन्त्री परिषदको निर्णयबाट अध्यक्षमा चुनिएका हमालले अर्थमन्त्री जनार्दन शर्माबाट शपदग्रहणपछि आइतबार पदभार ग्रहण गर्नुभएको हो । योसँगै करिब साढे चार महिना नेतृत्व विहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ । बैंककबाट इन्टर...

  • एमालेले संसद अवरोध कायमै राख्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध कायम राख्ने भएको छ। एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यस्तै कार्यव्यवस्था बैठकमा पनि एमाले अनुपस्थित हुने भएको छ। हामीलाई यसबारे केही थाहा छैन। एमसिसी टेबल हुनेबारे हामीलाई जानकारी आएको छ’, उहाँले...

  • एमसीसी संसदमा पेश गर्न गठबन्धन सहमति

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति भएको छ। बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको जुटाएको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा छ। गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास...

  • एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की

    काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा ...

  • बास्कोटाको व्यङ्ग्य : जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइँफुइँ आजदेखि धुलीसात्

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले एमसीसी प्रकरणमा नेकपा (एकीकृत समाजवादी)को फाइँफुइँ आजदेखि सकिने भन्दै व्यङ्ग्य गर्नुभएको छ ।आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन एकीकृत समाजवादी सहमत भएको छ । शनिबार बसेको एकीकृत समाजवादीको स्थायीक कमिटी बैठकले जस्त...