धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह...
सुरक्षा
-
-
बागमती प्रदेशमा कोरोनाका संक्रमणबाट एकै दिन २० जनाको मृत्यु
हेटौंडा । कोरोना संक्रमणबाट बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय...
-
ट्रकमा एम्बुलेन्स ठोकिँदा एक को मृत्यु ,३ घाइते
मकवानपुर । मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपाल...
-
सिन्धुलीमा १०० वर्षीया वृद्धाले जितिन् कोरोना
सिन्धुली । सिन्धुलीमा १०० वर्षकी महिलाले कोरोना जितेकी छन् । बुधबार कोरोना जित्ने महिला कमलामाई नगरपालिका–६ की स्थानीय हुन् । १ सय वर्षकी बयोवृद्धा इन्दिरा कुमारी थापाले आज कोरोना जितेर घर फर्किएकी हुन् । उनी कोभिड अस्पताल सिन्धुलीमा उपचाररत थिइन् । आज डिस्चार्ज भएकी महिलाबारे प्रतिक्रिया दिँदै सिन्धुली अस्पतालका अध...
-
शरणार्थी शिविरबाट लागुऔषध ब्राउनसुगरसहित एक युवा पक्राउ
झापा । दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले बानियाँलाई मंगलबार राति ११ बजे घरैबाट पक्राउ गरेको हो। उनको साथबाट ४७ ग्राम ५३० मिलिग्रा...
-
थप ५३१६जनामा कोरोना संक्रमण , ७२१९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा परिक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ । हाल संक्रमितहरुमध्ये मुलु...
-
धनगढीमा २४० रुपैयाँ लुट्न जना युवाद्धारा एक व्यक्तिको हत्या!
धनगढी । कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ। गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। फुटेजमा पक्राउ परेका युवकले सुतिरहेको व्...
-
कोशी अस्पतालका स्वास्थ्यकर्मी प्रहरीबाट कुटिए, दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित
मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा ...
-
उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो, किराना पसल खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १४ गतेदेखि किराना पसलह...
-
विदेशबाट फर्किएका हवाई यात्रुका लागि तोकियो ७८ क्वारेन्टिन होटल
काठमाडौं । सरकारले ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ । महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा...






















