काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ । थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको बताउनुभएको हो। “सं...
सुरक्षा
-
-
भैँसीमा भ्यागुते रोगको प्रकोप
बाँके । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ...
-
कोरोना संक्रमणबाट दुई दिनमा एकै परिवारका तीन जनाको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण ३६ घण्टाको अन्तरालमा विराटनगर–१ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ८१ वर्षीया आमा, ६२ वर्षीय छोरा र ५६ वर्षीया बुहारीको मृत्यु भएको हो । हजुरआमा र आमाबुबा गुमाएका दिवस ढुंगाना अहिले कोसीको कोभिड अस्पतालमा उपचाररत छन् । उनीसहित परिवारका चार जनामा संक्रमण देखिएपछि सबैलाई साताअघि...
-
चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी
काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताउनुभायो ।उहाँले भन्नुभयो, ‘दमकल, नेपाली सेना, प्रहरी र ...
-
पर्वतको महाशिला गाउँपालिकामा एक चितुवा मृतावस्थामा फेला
पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ ।महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखु...
-
तनहुँमा म्याग्दी अन्नपूर्णकी एक महिला मृतावस्थामा फेला
म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्...
-
थप ६०८५ जनामा कोरोना संक्रमण , ६८९८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रह...
-
बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै
काभ्रे । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाक समेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपनाई अत्यावश्यक से...
-
चट्याङ लागेर बागलुङको बडिगाडमा १२ वर्षीय बालकको मृत्यु
बुर्तिबाङ । चट्याङ लागेर बडिगाडमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिक वडा नम्बर ५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनुभयो । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पाइजाको भनाई छ । ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्...
-
अस्पतालको बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उपचारको लागि भर्ना भएकी महिला सोमबार बेडबाट लडेर घाइते भएकी थिइन्। अस्पतालले उनको मृत्यु भएको आफन्तलाई जानकारी दिएको छ। बिपीको इमरजेन्सीमा जेठ ११ गते भर्ना भएकी सिरहाको गो...





















