धनगढी । डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भिबाट लडेकी ...
सुरक्षा
-
-
पाल्पामा जिप दुर्घटना हुदाँ दुई जना घाईते
बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ क...
-
हराइरहेकी छ वर्षीया बालिकाको शव फेला
महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्...
-
मोटरसाईकल दुर्घटनामा २ युवकको मृत्यु
रुपन्देही । मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय...
-
लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्...
-
विप्लव समूहका एक कार्यकर्ता काभ्रेबाट पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनी जिल्ला कमिटीका सदस्य हुन्। उनलाई आइतबार राति पौने ७ बजे बनेपा नगरपालि...
-
कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ
धनगढी । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्। विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्र...
-
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
अबुजा । नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्या...
-
धनुषामा मोटरसाइकलको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु
जनकपुर । मोटरसाइकल ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सोमबार धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ मा ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुल जाँदै गरेकी बालिकको मृत्यु भएको हो । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नम्बर २ काविष्णुदेव ठाकुरका ६ वर्षीया छोरी आरती रहेको धनुषा प्रहरीले जनाएको छ । ठक्कर दि...
-
जुम्लामा भिन्नै कोभिड अस्पताल बनाउने विपत् व्यवस्थापनको निर्णय
जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्...





















