• म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै

    बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...

  • मलेसियामा मोना गठन ,अध्यक्षमा केसी

    म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार  भर्चुअल माध्यमबाट सम्पन्न  भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो । कार्य...

  • असोज ४ देखि बागलुङका विद्यालय खुल्ने

    बागलुङ । बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् । सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानक...

  • गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )

    म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...

  • बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )

    म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...

  • बागलुङका चार स्थानीय तह कोरोनामुक्त

    बागलुङ । एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो । सङ्क्रमण दर घट्दै गएपछि अह...

  • कालिपुल युनाइटेड क्लबको तेस्रो अधिवेशन,अध्यक्षमा फगामी चयन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिपुल युवा (युनाइटेड) क्लबको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट साजन फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको बरिष्ठ उपाध्यक्षमा प्रकाश शेरपुञ्जा ,उपाध्यक्षमा राजेन्द्र गुरुङ ,सह–उपाध्यक्षमा मनोज गौचन ,सचिवमा सोनिया पुन ,सह–सचि...

  • पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)

    साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् । य...

  • बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

    म्याग्दी। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदी उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि छनौट हुनुभएको छ । सरकारले निजामती सेवा दिवसका अवसरमा १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । सुवेदी देशभरबाट १० जनाले प्राप्त गर्ने उत्कृष्ट निजामती क...

  • लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो

    बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । बाढीले पर...