• आजदेखि खुल्यो मालपोत कार्यालय, आइतबारबाट सेवा दिइने

    काठमाडौं । आजदेखि मालपोत कार्यालयले सेवा दिने भएका छन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो । साउन २८ गतेबाट सेवा बन्द गरेको मालपोत कार्यलयले आजबाट सेवा शुरु गरेको छ । यद्यपि, साउन २८ गते यता पनि मालपोत आन्तरिक रुपमा प्रशासन सञ्चालनका लागि खुला भएको भूमि व्यवस्था ...

  • चट्याङ लागेर ताराखोलामा एक युवाको मृत्यु

    बागलुङ। चट्याङले लागेर बागलुङको ताराखोलामा गए राति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकाे...

  • गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण पुष्टि

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब...

  • बागलुङको ढोरपाटन बाढी : मृतक संख्या २१ पुग्यो, १७ जना अझै बेपत्ता

    बागलुङ । बागलुङ्गको ढोरपाटनको बाढीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। गत भाद्र १७ गते राति पहिरो सँगै आएको बाढीमा अझै १७ जना बेपत्ता छन् ।बेपत्ता खोज्ने क्रममा बुधबार एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानक...

  • गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ । निर्देशनालयका अनुसार पोखराम...

  • म्याग्दीमा मनाइयो विपि जयन्ती

    म्याग्दी । नेपाली कांग्रेस ,म्याग्दीले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्‍याएको योगदानको स्मरण गरे। पार्टी कार्यालयमा बुधबार विविध कार्यक्रम गरी मनाइएको जन्मजयन्तीको अवसरमा बोल्ने बक्त...

  • बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,तोलाबाङ्ग र दुखुबेशीका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । अविरल बर्षा पछि पहिरोको जोखिममा रहेका कर्ण बहादुर बिक र असार २६ मा बाढीमा परि घाइते हुनुभएका बाल्सिङ रोका मगरको उपचारका लागि मितेरी युवा क्लब र जनहित आमा समुहले संयुक्त रुपमा प्रति परिवार ७ हजार पाँच सय रुपै...

  • कोरोना अपडेट : १,०८१ जना संक्रमित थपिए ,मृतकको संख्या ३१२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय ...

  • व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने

    काठमाडौँ । भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । अन्य क्षेत्रक...

  • लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)

    बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको एक थान त्रिपाल, एक थान ब्लाङ...