• मोना महाधिवेशनको तयारी तिब्र

    बेनी ,शनिबार असोज ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो । आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशन...

  • म्याग्दीमा पनि संबिधान दिवस मनाइयो

    बेनी,शुक्रबार असोज ३ गते । संविधान सभावाट नयाँ संविधान जारी भएको चार बर्ष पुरा भएको अवसरमा असोज ३ लाई आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैगरी म्याग्दीमा पनि जिल्ला स्थित पाँच गाउँपालिका ,एक नगरपालिका ,जिल्ला समन्वय समिति म्याग्दी ,जिल्ला प्रशासन ,जिल्ला अदालत तथा विभिन्न सरकारी कार्यालयहरुले विभिन्न...

  • बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर मजदुरको मृत्यु

    बेनी,शुक्रबार असोज ३गते । म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिल...

  • कम्युनिष्ट सरकार अधिनायकबादतर्फ उन्मुख–नेता पौडेल

    बेनी ,शुक्रबार असोज ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । ...

  • संविधान दिवसमा मालिकामा दिपावली

    बेनी,विहिबार असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकामा दिपाली गरिएको छ । विहिबार मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका ६ दरबाङमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँबासीमा दिवसको शुभकामना दिनुभयो । जनातको लामो संघर्ष ,त्या...

  • संविधान दिवसको अवसरमा मंगलामा बक्तृत्वकला प्रतियोगिता

    बेनी,विहिबार असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकामा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजनामा विहिबार सम्पन्न ‘शिक्षा बालबालिकाको संवैधानिक अधिका ,गुणस्तरिय शिक्षा हामी सबैको अधिकार’ विषयक अन्तर मावि बक्तृत्व कला प्रतियोगितामा मंगला माविकी अनुषा सापकोटा प्...

  • बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा

    प्रताप बानियाँ म्याग्दी, विहिबार असोज २ गते । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको ...

  • महावीरलाई एक रुपैयाँ

    सविता विमली काठमाडौँ ,विहिबार असोज २ गते । फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ सं...

  • राष्ट्रिय मगर संघ धवलागिरीको प्रथम अधिवेशन , अध्यक्षमा रोका

    बेनी ,बुधबार असोज १ गते । नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना प...

  • धान खेतमा हेलिकोप्टरको आपतकालीन अवतरण

    म्याग्दी, ,बुधबार असोज १ गते । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट...