म्याग्दी। मोना युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५)निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएर्ईले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै पूर्णता दिएको हो ।मोना युएईले लुम्बिनी गेस्ट हाउस वर दुबईमा सम्पन्न गरेको बैठकले कार...
स्थानीय
-
-
छात्र भलिबलको उपाधि केवि एकेडेमीलाई
दरवाङ । म्याग्दीको मालिका गाउँपालिका –७, बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ ।जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी ...
-
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आ...
-
कलाकार कार्की सम्मानित
म्याग्दी। म्याग्दीका कलाकार रवी कार्कीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो । ‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गित गायर पर्यटकिय...
-
धवलागिरि गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्य...
-
पत्रकार खड्कालाई मातृशोक
म्याग्दी । पत्रकार घनश्याम खड्कालाई मातृशोक परेको छ । महासंघ म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६, घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि ब...
-
घरजुवाइँलाई खानकै धन्दा
म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, ...
-
प्रभात बोसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न जिल्ला अदालत म्याग्दीको आदेश
बेनी । शरिर बन्धक र अपहरण आरोपमा पक्राउ परेका प्रभात बोसेललाई २ लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । विहिबार जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालको एकल इजलासले बोसेललाई धरौटीमा छाड्न थुनछेक आदेश दिएकाे हो । बागलुङ नगरपालिका–९,तित्याङका २२ वर्षिय प्रभात बोसेल विरद्ध बेनीकी एक युवत...
-
बेनी–जोमसोम सडकमा सिधा सवारी सूचारु
बेनी । बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२,का वडा अध्यक्ष ओम फगामीले जानक...
-
अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण
बेनी । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा शिविर भएको थियो । तीन वटा वडामा १७ जनालाई डिजिटल (विद्युतीय) परिचयपत्र वितरण गरिएको ...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 311
- Next Page »






















