• बेनी नगर कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी (तस्बिरहरू)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट मिना कुमारी क...

  • बेनी नगरपालिकाको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी दर्ता

    म्याग्दी । बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका ५ जना, नेकपा माओवादी केन्द्...

  • गलेश्वरघाम आमा समुहले नगरका जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा एक कार्यक्रम बिच बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने तथा वडा नम्वर ९का वाडा अध्यक्ष चक्रबहादुर केसी लगएतका जनप्रतिनिधिलाई बधाई तथा स्वागत गर...

  • बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको विदाई र स्वागत (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा ३० बैशाखको चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । साथै सोही कार्यक्रममा निर्वाचित उपमेयर ज्योती लामिछाने सहित वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण गराइएको थियो । कार्यक्रमको संचालन सुचना अधिकृत युवराज थापाले गर्नुभएको थियो । नगरप...

  • पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

    बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध...

  • बेनी नगरपालिका मेयरमा एमालेका केसी र उपमेयरमा माओवादीकी लामिछाने

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरत केसी विजयी हुनुभएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभयो । ...

  • बेनपा–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी

    म्याग्दी । बेनी नगरपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सदस्यहरू शोहन श्रेष्ठ(विश्वास), सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माओवादीकी सुजता किसान विजयी हुनुभएको छ ।...

  • बेनपा– ५ पुलाचौरमा एमालेको प्यानल विजयी

    बेनी । म्याग्दीको बेनी नगरपालिका – ५ पुलाचौरमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षका उम्मेद्धार गोविन्द बानियाँले ९ सय २० मत ल्याएर विजयी हुनूभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहनदुर बानियाँले ८ सय १० र माओवादीका खड्के परिवारले ७० मत पाउनुभयो । वडा सदस्यमा एमालेका डम्मर बहादुर बानियाँ...

  • बेनपा–४ को वडा अध्यक्षमा खड्कासहित माओवादीको प्यानल विजयी

    म्याग्दी । बेनी नगरपालिकाको वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका अणबहादुर खड्काले ६६५ मत लिएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका देवेन्द्र बहादुर बानियाँले ४४७ र नेपाली काँग्रेसका सुमन बानियाँले ५६९ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा म...

  • पात्लेखेतमा कांग्रेसको चुनावी : ‘बेनी नगरमा गठबन्धनको जित निश्चित’

    म्याग्दी । शुक्रबार (बैशाख ३० गते) देशभर स्थानीय तहको निर्वाचन हुदैछ । यसै क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका साँझा उम्मेदवारले मंगलबार बेनी नगरपालिका – १० पात्लेखेतमा चुनावी सभा सम्पन्न गरेको छ । नगरका दशै वडामा चुनावी सभा सम्पन्न गरेका गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएको बताएका छन् । ‘म राजनिति...