म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५, कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको म...
बेनी नगरपालिका
-
-
रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुद मार्फत चिनाउँदै गाउँ समाज (तस्बिर सहित)
म्याग्दी । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरुमार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आ...
-
घतानमा सार्वजनिक सुनुवाई
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्धबार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । घतानको वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अ...
-
बेनी बजारको मियाँ वस्ती
म्याग्दी । बेनी पुगेपछि रहमद मियाँ सँग भेट हुने संयोग जुरेन भने खल्लो लाग्छ । के छुट्यो के छुट्यो जस्तो लाग्छ । बेनी पुगेपछि सधै भेट्ने कोसिस गर्छु । आजसम्म उनको वासस्थानमा पाइला राखेको भने छैन ।मनले त्यता जान प्रेरित गर्दैन । सायद, मेरो हृदयको कुनै कुनामा मियाँ मित्रहरुको हितमा कुनै काम गर्न नसकेको आत्मग्लानी पो छ कि ...
-
सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाइयो (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी स्थित जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडीको अव्यवस्थित भौतिक संरचना हटाइएको छ । सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीहरुलाई अस्थायी टहरा, सटर, टंकी र ठेला हटाउन अनुरोध गर्दै केही महिनाअघि सार्वजनिक सूचना जारी गरेको थियो ...
-
महाशिवरात्री पर्व : गलेश्वरमा ४ लाख रुपैयाँ बढी भेटी संकलन
गलेश्वर । महाशिवरात्री पर्वको अवसरमा प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा ४ लाख लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय मन्दिरमा दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर ख...
-
सांसद गौचनद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग
बेनी । गण्डकी प्रदेशसभा सदस्य सांस विमला गौचनले म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । स्वर्गिय श्रीमान राम गौचनको स्मृतीमा स्थापित राम–बिमला गौचन फाउण्डेशनबाट ५० जना जेष्ठ नागरिकहरुका लागि उक्त खाद्यान्न सामग्री वितरण गर्नुभएको ...
-
जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन (तस्विरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको आज (शुक्रवार) तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो । सा...
-
९ हजार बढीले तातोपानी कुण्डमा स्नान गरे
बेनी । म्याग्दीको बेनी नगरपालीका–४,स्थित प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान ...
-
कार्यसम्पादन मुल्यांकनमा मंगला देशकै उत्कृष्ट ७ पालिका भित्र पर्न सफल,अन्य पालिकाले कति अंक ल्याए ?
बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । कार्यसम्पादन_सूचक_मूल्याङ्कन1 ७५ अंक कटाउने ७ स्...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 83
- Next Page »






















